झापामा प्रशासनले रोक लगाएका शिक्षक पुर्नवहाली , पाँच शिक्षकले गरे हाँजिर

  झापा, जेठ १६ / विद्यालय व्यवस्थापन समितिले डेढ महिनादेखि हाजिर गर्न राेक लगाएका भद्रपुर ९ स्थीत पुहाँतु जनज्याेति माविका पाँच जना शिक्षकले आज हाँजिर गरेका छन । दुइ मावि तह सहित पाँच जना शिक्षकले आज विद्यालयमा हाजिर गरेर नियमित पठन पाठनमा सहभागि भएकाे शिक्षक सृजना प्रसाईले जानकारी दिए । आज हामी पाँचै जनाले हाजिर … Continue reading झापामा प्रशासनले रोक लगाएका शिक्षक पुर्नवहाली , पाँच शिक्षकले गरे हाँजिर